सगरमाथाको चुचुरोमा पोखरा एभेन्जर्सको झण्डा
१३ जेठ, काठमाडौं । नेपाली पर्वतारोहण गाइड एवं उच्च हिमाली क्षेत्रका चलचित्र निर्माता तथा प्रवर्द्धक पासाङ काजी शेर्पाले विश्वको सर्वाेच्च शिखरमा सगरमाथाको चुचुरोमा पोखरा एभेन्जर्सको झण्डामा फहराएकी छन् । शेर्पाले आठौं पटक सगरमाथाको आरोहण गर्दै मे २३ २०२६ बिहान ३ः५० बजे नेपाल प्रिमियर लिग (एनपीएल) टोली पोखरा एभेन्जर्सको झण्डा फहराएकी हुन् । पोखरा एभेन्जर्सले प्रेस […]
