Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 4d ago

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षका लागि सम्झौता भएको छ। पोखरामा मंगलबार साँझ आयोजित एक विशेष कार्यक्रमका बीच उक्त साझेदारीको घोषणा गरिएको हो। यसअघि २०८१ भदौमा भएको दुई वर्षे सम्झौतालाई परिमार्जन गर्दै कम्पनीले सन्दीपसँगको सहकार्य नवीकरण गरेको हो।

Summary by Jayaman

TopicsPokhara
4publishers
4headlines
Span: 4d 1hNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

१३ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ । मंगलबार साँझ पोखरामा आयोजित एक भव्य कार्यक्रममाका बिच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको लागि सम्झौता नविकरण गरेको हो । यसअघि २०८१ भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षको लागि सम्झौता गरेको थियो […]

Coverage

3 more headlines since

first · 27 Maylatest · 4d ago
    1. क्रिकेटर लामिछाने र ब्रिज कन्सल्टेन्सीबीच पाँच वर्षको सम्झौता

      काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ । पोखरामा आयोजित कार्यक्रमकाबीच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको लागि सम्झौता नविकरण गरेको हो । यसअघि २०८१ सालको भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षको लागि सम्झौता गरेको थियो । त्यो सम्झौताको केही समय बाँकी नै […] The post क्रिकेटर लामिछाने र ब्रिज कन्सल्टेन्सीबीच पाँच वर्षको सम्झौता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबिच ५ वर्षको सम्झौता

      काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीबिच पाँच वर्षको सम्झौता भएको छ । शनिबार औपचारिक रूपमा पोखरामा आयोजित एक कार्यक्रमका बिच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको

      Ratopati logoRatopatiPrivatestory4 publishers
    3. सन्दीप र ब्रिज इन्टरनेशनलबिच पाँच वर्षको सम्झौता

      काठमाडौँ, जेठ १३ गते । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबिच पाँच वर्षको सम्झौता भएको छ । पोखरामा आयोजित एक भव्य कार्यक्रमबिच...

Sandeep Lamichhane Signs Five Year Deal With Bridge International · K cha khabar