
सभामुखलाई एमालेको ध्यानाकर्षण- नयाँ प्रतिनिधिसभा हल फिल्म हलजस्तो बनाइयो
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारले पूर्ववर्ती सरकारका अधिकांश कार्यक्रम, संरचना र अभ्यासलाई भत्काउनतिर केन्द्रित भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै संसद् भवन सञ्चालनलाई भने सकारात्मक निर्णयको रूपमा आफूहरुले लिएको बताए । उनले भने, ‘नयाँ संसद् भवन सभामुखले निरीक्षण गर्नुभएको देखियो । सभामुख ज्यूले यो भएन, त्यो भएन […]

