लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा विमल रिजाल निर्विरोध निर्वाचित
लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा विमल रिजाल निर्विरोध निर्वाचित भएका छन्। बिहीबार दाङको तुलसीपुरमा सम्पन्न संघको तेस्रो अधिवेशनले रिजाललाई पुनः नेतृत्व चयन गरेको हो। संघका संस्थापक अध्यक्ष समेत रहेका रिजालको यो लगातार तेस्रो कार्यकाल हो।
Summary by Jayaman
2 more headlines since

लुम्बिनी प्रदेश तेक्वान्दो सङ्घमा रिजाल
काठमाडौँ, जेठ १४ गते । लुम्बिनी प्रदेश तेक्वान्दो सङ्घको अध्यक्षमा विमल रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ । तुलसीपुरमा बिहीबार भएको तेस्रो अधिवेशनबाट रिजाल अध्यक्षमा निर्वाचित ह...
लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा रिजाल निर्विरोध
१४ जेठ, काठमाडौं । लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा विमल रिजाल निर्विरोध निर्वाचित भएका छन् । बिहीबार तुलसीपुरमा भएको तेस्रो अधिवेशनबाट लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा रिजाल निर्विरोध निर्वाचित भएका हुन् । रिजाल प्रदेश तेक्वान्दो संघको संस्थापक अध्यक्षसमेत हुन् । पहिलो पटकको तदर्थ समितिसमेतलाई गणना गर्दा रिजालको यो नियमित तेस्रो कार्यकाल हो । रिजाल अध्यक्ष […]