Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 28 Maylast: 6d ago

कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा विप्लव घोष नियुक्त

कोशी प्रदेश सरकारले सुनसरीको इनरुवा निवासी विप्लव घोषलाई कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा नियुक्त गरेको छ। बुधबार राति बसेको प्रदेश सरकारको बैठकले उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। कोशी प्रदेशमा विगत सात महिनादेखि सदस्यसचिवको पद रिक्त रहेको थियो।

Summary by Jayaman

4publishers
4headlines
Span: 13 hoursNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarPradesh Khabar logoPradesh Khabar

इनरुवाका घोष कोशी खेलकुद बोर्डको सदस्यसचिव नियुक्त

विराटनगर : सुनसरीको इनरुवाका विप्लव घोषले कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवको जिम्मेवारी पाएका छन् । प्रदेश सरकारले उनलाई सदस्यसचिव नियुक्त गरेको हो । कोशी प्रदेशमा ७ महिनादेखि सदस्यसचिव पद रिक्त थियो । सरकारले बुधबार राति

archives4 publishers
Coverage

3 more headlines since

first · 28 Maylatest · 6d ago
    1. कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा विप्लव घोष

      ७ महिनादेखि रिक्त रहेको बोर्डको उपाध्यक्ष, सदस्यसचिव र सदस्यहरुलाई कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्षसमेत रहेका रामप्रसाद महतोले ४ वर्षका लागि नियुक्त गरेका छन् ।...

      Nagarik News logoNagarik NewsPrivatesports4 publishers
    2. कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा घोष नियुक्त

      इटहरी- कोशी प्रदेश खेलकुद विकास बोर्डको रिक्त सदस्य सचिव पदमा विप्लव घोष नियुक्त भएका छन्। कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले घोषलाई ४ वर्षका लागि उक्त पदमा नियुक्त गरेका हुन्। सामाजिक विकास मन्त्रालयद्वारा जारी नियुक्ति पत्र अनुसार प्रदेश खेलकुद ऐन, २०७६ (पहिलो संशोधन अध्यादेश, २०८१ समेत) को दफा ११ को उपदफा (१) बमोजिम उनलाई […]

    3. कोशी खेलकुद विकास बोर्डको सदस्यसचिवमा विप्लव घोष नियुक्त

      खेमराज सापकोटारानी, जेठ १४ गते । सुनसरीको इनरुवाका विप्लव घोष कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा नियुक्त हुनुभएको छ । प्रदेश सरकारले बुधबार राति उहाँलाई सदस्यसचिवमा नियुक...

Biplav Ghosh Appointed Member Secretary of Koshi Province Sports Development Board · K cha khabar