Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 28 Maylast: 6d ago

भोजपुर–दिङ्ला सडकखण्डमा कालोपत्रको काम सुरु

भोजपुरको उत्तरी व्यापारिक केन्द्र दिङ्लालाई सदरमुकामसँग जोड्ने भोजपुर–दिङ्ला सडकखण्डमा कालोपत्र गर्ने कार्य सुरु भएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ। हाल पहिलो खण्ड अन्तर्गत पानीट्याङ्कीदेखि तीनतलेसम्मको करिब १७ किलोमिटर सडकमा कालोपत्र भइरहेको छ र आयोजनाको कुल भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ।

Summary by Jayaman

4publishers
4headlines
Span: 4 hoursNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

‘भोजपुर–दिङ्ला’ सडक कालोपत्र

भोजपुर । भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने ‘भोजपुर–दिङ्ला’ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय जनाएको छ । कार्यालय प्रमुख राजनराज

story4 publishers
Coverage

3 more headlines since

first · 28 Maylatest · 6d ago
    1. भोजपुर-दिङ्ला सडक धमाधम पीच गरिँदै, सम्झौताअघि नै सकिने ठेकेदारको भनाइ

      भोजपुर । भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने बहुप्रतीक्षित ‘भोजपुर-दिङ्ला’ सडकखण्डमा कालोपत्रे सुरू गरिएको छ । सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय जनाएको छ । कार्यालय प्रमुख राजनराज रेड्डीले पहिलो खण्डअन्तर्गत पानीट्याङ्की-तीनतलेसम्मको करिब १७ किलोमिटर सडकमा कालोपत्रे थालनी गरिएको बताए । हालसम्म यस सडकको भौतिक प्रगति […]

    2. ‘भोजपुर–दिङ्ला’ सडक कालोपत्र सुरु

      भोजपुर: भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने ‘भोजपुर–दिङ्ला’ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय जनाएको छ । कार्यालय प्रमुख राजनराज रेड्डीले पहिलो

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
    3. ‘भोजपुर–दिङ्ला’ सडक कालोपत्र

      भोजपुर– भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने ‘भोजपुर–दिङ्ला’ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय जनाएको छ । कार्यालय प्रमुख राजनराज रेड्डीले पहिलो खण्डअन्तर्गत पानीट्याङ्की–तीनतलेसम्मको करिब १७ किलोमिटर सडकमा कालोपत्र थालनी गरिएको बताउनुभयो । हालसम्म यस सडकको भौतिक प्रगति करिब ५५ […]

Blacktopping Begins on Bhojpur-Dingla Road Section in Northern Bhojpur · K cha khabar