Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 28 Maylast: 6d ago

रायो भालेकानोलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो पहिलो युरोपेली उपाधि

जर्मनीको लाइपजिगमा बुधबार राति भएको फाइनल खेलमा स्पेनिस क्लब रायो भालेकानोलाई १–० गोलले पराजित गर्दै क्रिस्टल प्यालेसले युरोपियन कन्फरेन्स लिगको उपाधि जितेको छ। क्रिस्टल प्यालेसको इतिहासमा यो पहिलो युरोपेली उपाधि हो। खेलमा फ्रान्सेली स्ट्राइकर जीन-फिलिप माटेटाले गरेको गोल नै निर्णायक सावित भयो।

Summary by Jayaman

TopicsGermany
2publishers
2headlines
Span: 9 hoursNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

रोमाञ्चक फाइनलमा बाजी मार्दै क्रिस्टल प्यालेसलाई पहिलो युरोपेली उपाधि

लाइपजिग । क्रिस्टल प्यालेसले स्पेनिस क्लब रायो भायोकानोलाई रोमाञ्चक खेलमा पराजित गर्दै आफ्नो इतिहासमै पहिलो पटक युरोपेली उपाधि जितेको छ। कन्फरेन्स लिगको फाइनल भिडन्तमा फ्रान्सेली स्ट्राइकर जीन-फिलिप माटेटाको निर्णायक गोलको मद्दतले प्यालेसले उपाधिमाथि कब्जा जमाएको हो। लाइपजिगस्थित रेड

story2 publishers
Coverage

1 more headline since

    1. क्रिस्टल प्यालेसलाई कन्फेरेन्स कप उपाधि

      काठमाडौँ, जेठ १४ गते । युरोपियन कन्फेरेन्स कपको उपाधि क्रिस्टल प्यालेसले जितेको छ । जर्मनमा बुधबार राति भएको फाइनलमा क्रिस्टलले स्पेनिस टोली रायो भालेकानोलाई १–० गोलले हराउँदै उपाध...

Crystal Palace Wins First European Title with Conference League Victory · K cha khabar