
कालाञ्जर पहाडमा अतिथि गृह निर्माण
पर्वत । समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा रहेको जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालाञ्जर पहाडमा अतिथि गृह निर्माण गरिएको छ । जिल्लाको सबैभन्दा उचाइमा रहेको स्थानमा अवस्थित कालाञ्जर पहाडमा अध्ययन, अवलोकन र घुम्नका लागि

