
आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी सरकारले काम गरिरहेको छ : लिमा अधिकारी
काठमाडौं । नेपाल महिला चेम्बरको आयोजनामा “उद्यमशीलता: चुनौती, सुधार र युवा प्रेरणा” विषयक विशेष अन्तरक्रिया कार्यक्रम बुधबार नेपाल चेम्बर अफ कमर्समा सम्पन्न भएको छ । कार्यक्रममा संघीय संसद सदस्य तथा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की कोषाध्यक्ष लिमा अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले निजी क्षेत्रले लामो […]
