शुक्रवार झण्डै दुई तिहाइ सरकारको बजेट आउँदै, राष्ट्रपतिलाई जानकारी गराइयो
राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १८ खर्ब ९० अर्ब बराबरको बजेट सिलिङ तय गरेको थियो।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान बमोजिम सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछ। राष्ट्रिय योजना आयोगले तोकेको १८ खर्ब ९० अर्ब रुपैयाँको सीमाभन्दा केही ठूलो आकारको बजेट ल्याउने सरकारको तयारी रहेको छ। बजेट भाषण अघि सरकारले यसबारे राष्ट्रपतिलाई औपचारिक जानकारी गराइसकेको छ।
राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १८ खर्ब ९० अर्ब बराबरको बजेट सिलिङ तय गरेको थियो।
1 more headline since

राष्ट्रिय योजना आयोगले निर्धारण गरेको १८ खर्ब ९० अर्ब रुपियाँको सिलिङभन्दा बढी हुने काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि राष्ट्रिय योजना आयोगले निर्धारण गरेको सिलिङ (खर्च सीमा) भन्दा केही बढीको बजेट ल्याउने तयारी गरेको स्रोतहरूले बताएका छन् । हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज आगामी आर्थिक […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
राष्ट्रपति रामचन्द्र पौडेलले देशको भविष्य र समृद्धि युवाहरूको सोच, ऊर्जा र क्षमतामा निर्भर रहने बताउनुभएको छ। काठमाड…
उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको जल तथा मौसम विज्ञान…
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले वर्तमान सभापति गगन थापासँग पार्टी एकताको सम्भावना समाप्त भएको न…