Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

मानव अधिकार आयोगको प्रतिवेदनपछि दोषीमाथि कारबाही गर्न नेपाली कांग्रेसको माग

नेपाली कांग्रेसले भदौ २३-२४ को आन्दोलनका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै उक्त प्रतिवेदनले विगतको गौरीबहादुर कार्की नेतृत्वको आयोगको छानबिन अधुरो रहेको पुष्टि गरेको बताएका छन्। कांग्रेसले प्रतिवेदनका आधारमा दोषी देखिएका सांसद र पदाधिकारीहरूमाथि कानुनी कारबाही गर्न माग गरेको छ।

Summary by Jayaman

3publishers
4headlines
Span: 1d 4hNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनबारे कांग्रेसको धारणा सार्वजनिक

कांग्रेसले बिहीबार वक्तव्य जारी गरी गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन ‘अधुरो, अपूर्ण र अस्पष्ट’ रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले त्यसलाई अझै पुष्टि गरेको बताएको छ।...

politics4 publishers
Coverage

3 more headlines since

first · 6d agolatest · 5d ago
    1. सदनबाट कांग्रेसले भन्यो- कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट भएको पुष्टि भयो

      काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले गौरीबहादुर कार्की नेतृत्वको सरकारी छानबिन आयोगको प्रतिवेदनमाथि प्रश्न उठाए। उनले कार्की आयोगले तयार पारेको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको पुष्टि भएको जिकिर गरे। मानव अधिकार आयोगको प्रतिवेदनले कार्की आयोगको प्रतिवेदन अपर्याप्त मात्र […]

    2. मानव अधिकारको प्रतिवेदनपछि कांग्रेसले भन्यो- दोषी सांसद र पदाधिकारीमाथि कारबाही होस्

      काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३-२४ को आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसले एक विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदनले विगतको सरकारद्वारा गठित गौरीबहादुर कार्की

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
    3. आयोगको प्रतिवेदनले कार्की आयोगमाथिको शंका बलियो बनायो : कांग्रेस

      काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गर्दै विगतको सरकारले गठन गरेको गौरीबहादुर कार्की

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Nepali Congress Demands Action Following National Human Rights Commission Report · K cha khabar