प्रेमीलाई बाेलाइदिनु भन्दै एक किशोरी टावरमाथि चढेपछि…
बाँकेकी डुडुवामा एक युवतीले आफूले मन पराएको प्रेमीलाई बोलाइदिनुपर्ने भन्दै त्यहाँ रहेको ठूलो मोबाइलको टावरमा चढेर आफन्त र स्थानीयलाई आश्चर्यमा पारिन् ।
बाँकेको डुडुवा गाउँपालिका–१ उचुवा सन्तलियाकी १८ वर्षीया सफिक निषा बिहीबार मोबाइल टावरमा चढेकी छन्। आफ्नो प्रेम सम्बन्धलाई घरपरिवारले स्वीकार नगरेपछि उनले प्रेमीसँगै विवाह गर्न पाउनुपर्ने माग राख्दै सो कदम चालेकी हुन्। उनले आफ्नो प्रेमीलाई कार्यस्थलमा बोलाउन माग गरेपछि स्थानीय र आफन्तहरू आश्चर्यमा परेका थिए।
Summary by Jayaman

बाँकेकी डुडुवामा एक युवतीले आफूले मन पराएको प्रेमीलाई बोलाइदिनुपर्ने भन्दै त्यहाँ रहेको ठूलो मोबाइलको टावरमा चढेर आफन्त र स्थानीयलाई आश्चर्यमा पारिन् ।
1 more headline since

बुटवल । प्रेमीसँग नै विवाह गर्नुपर्ने माग राख्दै बाँकेकी एक किशोरी मोबाइल टावरमा चढेकी छन्। बाँकेको डुडुवा गाउँपालिका–१ उचुवा सन्तलियाकी १८ वर्षीया सफिक निषाले प्रेम सम्बन्ध घरपरिवारले स्वीकार नगरेपछि मोबाइल टावरमा चढेकी हुन् । घटनाको भिडियो