Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

पोखराको फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु

कास्कीको पोखरा महानगरपालिका-१७, छोरेपाटनस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक १४ वर्षीय किशोरको मृत्यु भएको छ। ड्यामसाइड बस्ने ती किशोर सोमबार खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल कालिका गणको टोलीले खोजी कार्य गरी उनलाई मृत फेला पारेको थियो।

Summary by Jayaman

3publishers
4headlines
Span: 10 hoursNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

पोखराको फुस्रेखोलामा डुबेका किशोरको मृत्यु

लेखनाथ समाचारदातालेखनाथ, जेठ १४ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १७, छोरेपाटन स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । पोखरा–१७, ड्यामसाइड...

news4 publishers
Coverage

3 more headlines since

first · 6d agolatest · 6d ago
    1. पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

      कास्की- पोखराको फुस्रे खोलामा बिहीबार पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका-१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड्यामसाइड बस्ने १४ वर्षीय स्वहेन नेपाली बेपत्ता भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए। बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा […]

    2. फुस्रेखोलामा डुबेर किशोरको मृत्यु

      फडिन्द्र अधिकारीलेखनाथ, जेठ १४ गते । कास्कीको पोखरा महानगरपालिका वडा १७, छोरेपाटन स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । पोखरा–१७, ड्यामसाइड बस्ने १...

    3. पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

      पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड्यामसाइड बस्ने १४ वर्षीय स्वहेन नेपाली बेपत्ता भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
Teenager Drowns While Swimming in Phusre Khola of Pokhara · K cha khabar