
सगरमाथा विजय गर्ने होइन, अनुभूति गर्ने विषय हो : पर्यटनमन्त्री पौडेल
७३ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र जोखिममा पर्दै गएको भन्दै हिमाल संरक्षणलाई राष्ट्रिय मात्र नभई विश्वव्यापी दायित्वका रूपमा लिनुपर्ने बताएका छन्।...

_me8ZQwX8Uj.jpg)