Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

समन्यायिक वितरणले गणतन्त्रलाई सुदृढ बनाउन सकिन्छ: प्रदेश प्रमुख देवकोटा

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शासन प्रणालीमा आम नागरिकको सहज पहुँच र राज्यबाट प्राप्त हुने प्रतिफलको समन्यायिक वितरणले गणतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन्। हेटौँडामा आयोजित गणतन्त्र दिवसको विशेष कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक उपलब्धिलाई नागरिकले प्रत्यक्ष महसुस गर्नुपर्नेमा जोड दिए। बागमती प्रदेश गणतन्त्र मूलसमारोह समितिद्वारा आयोजित उक्त कार्यक्रममा उनले सुशासन र न्यायको महत्त्वबारे चर्चा गरे।

Summary by Jayaman

3publishers
3headlines
Span: 5 hoursNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

‘आम नागरिकको सहज पहुँचले गणतन्त्रलाई सुदृढ बनाउँछ’

अनिल पराजुलीहेटौँडा, जेठ १५ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शासन प्रणालीमा आम नागरिकको सहज पहुँच र राज्यबाट प्राप्त हुने प्रतिफलको समन्यायिक वितरणले गणतन्त्रलाई थप...

news3 publishers
Coverage

2 more headlines since

first · 6d agolatest · 6d ago
    1. गणतन्त्रलाई अझ सुदृढ बनाउनुपर्छ : प्रदेश प्रमुख देवकोटा

      १५ जेठ, हेटौंडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शासन प्रणालीमा आमनागरिकको सहज पहुँच र राज्यबाट प्राप्त हुने प्रतिफलको समन्यायिक वितरणले नै गणतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश गणतन्त्र मूलसमारोह समितिद्वारा आज आयोजित कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट मुलुकको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई अक्षुण्ण […]

    2. समन्यायिक वितरणले गणतन्त्रलाई सुदृढ बनाउन सकिन्छ : प्रदेश प्रमुख देवकोटा

      हेटाैँडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शासन प्रणालीमा आमनागरिकको सहज पहुँच र राज्यबाट प्राप्त हुने प्रतिफलको समन्यायिक वितरणले नै गणतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश गणतन्त्र मूलसमारोह समितिद्वारा आज

      Ratopati logoRatopatiPrivatestory3 publishers
Bagmati Province Chief Devkota Emphasizes Equitable Distribution to Strengthen Republic · K cha khabar