
धुलिखेल अस्पताल र किओच बाल अस्पताललाई बजेट, तिलगंगालाई लेन्स उत्पादनमा कर छुट
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा सामुदायिक तथा विशेषज्ञ स्वास्थ्य संस्थालाई बजेट विनियोजन गर्ने घोषणा गरेको छ।शुक्रबार संघीय संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्दै डा. स्वर्णिम वाग्लेले धुलिखेल सामुदायिक अस्पताल र किओच काठमाडौं बाल अस्पताललाई बजेट उपलब्ध गराइने जानकारी दिए। अर्थमन्त्री वाग्लेले यी स्वास्थ्य संस्थाहरूलाई गुणस्तरीय उपचार सेवा विस्तार, विशेषज्ञ सेवा सुदृढीकरण तथा पूर्वाधार विकासका […]