राजविराजमा अस्पतालले भर्ना नलिँदा सडकमै बच्चा जन्मिएको विषय संसद्मा उठ्यो
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना लिन अस्वीकार गरेपछि एक महिलाले सडकमै बच्चा जन्माएको घटनाप्रति सांसदहरूले …
स्वास्थ्य
Health system, hospitals, public health policy and medical services in Nepal.
Multi-publisher coverage mentioning स्वास्थ्य
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना लिन अस्वीकार गरेपछि एक महिलाले सडकमै बच्चा जन्माएको घटनाप्रति सांसदहरूले …
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि एक महिलाले अस्पताल बाहिरै बच्चा जन्माएको घटनाको छानबिन गर्न स्वास…
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर ३० वर्षीया बबिता पासवानले सडकपेटीमै शिशु जन्माएको घटना सार्वजनिक भएपछि ६ ज…
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न एक समिति गठन गरेको छ। बाढीका …
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्। भ…
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन थप विशेषज्ञ चिकित्…
50 headlines across publishers

Kathmandu. To systematically manage the rescue of those affected by the Bhote Koshi flood and the search for the missing,...

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइएको छ । मंगलबार राति प्रसूति गराउन आफ्ना श्रीमान् हरेराम पासवानसँगै अस्पताल पुगेकी बबिता पासवानले सडकमै बच्चा जन्माएकी थिइन् । रगत परीक्षणका लागि

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल अघिको सडक पेटीमा शिशुलाई जन्म दिएको घटना सार्वजनिक भएपछि सो विषयमा सङ्घ, प्रदेश र जिल्लास्तर गरी तीन वटा छानबिन समिति गठन गरिएको छ । ती समितिले छानबिन प्रक्रिया पनि सुरु गरिसकेका छन् । छानबिन समितिले उक्त कार्यस्थलमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार, सफाइकर्मी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट […]

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पतालअघिको सडक पेटीमा शिशुलाई जन्म दिएको घटना सार्वजनिक भएपछि सो विषयमा संघ, प्रदेश र जिल्लास्तर गरी तीन वटा छानबिन समिति गठन गरिएको छ । ती समितिले छानबिन प्रक्रिया पनि सुरु गरिसकेका छन् । छानबिन समितिले सो कार्यस्थलमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार, सफाइकर्मी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा […] The post सडकपेटीमा सुत्केरी : अस्पतालमा काममा खटिएका छ जना कर्मचारी निलम्बित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी छोराबुहारी बेपत्ता भएपछि बर्दियाको बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारु र कइरी थारु उनीहरू घर फर्कने आशामा बाटो कुरिरहेका छन् ।भदौ १० गते आएको बाढीपछि उनीहरूका छोरा दीपेन्द्र थारु र बुहारी फूलमाया तामाङ सम्पर्कविहीन छन् । छोराबुहारीको अवस्थाबारे कुनै खबर नपाएपछि वृद्ध आमाबुवाको दिनरात चिन्तामै बितिरहेको छ ।छोरा सम्पर्कमा आउने आशामा आँशुराम मोबाइलमा फोनको घण्टी बज्नेबित्तिकै उठाउँछन् । घरको बाटोतिर पनि उनी निरन्तर आँखा लगाइरहन्छन् ।‘छो

कैलाली । निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सरकारले नियुक्त गरेका अवैतनिक विज्ञ सल्लाहकारको नियुक्ति तथा त्यससँग सम्बन्धित प्रक्रियाबारे कानुनी स्पष्टता कायम गर्न सरकारलाई आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने विषयमा शुक्रबार मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा नेता शाहले विज्ञ […]

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई जना बेपत्ता भएपछि आफन्त घर फर्कने आशमा पर्खिरहेका छन् । भदौ १० गते आएको बाढीमा छोराबुहारी (दीपेन्द्र र फूलमाया तमाङ) सम्पर्कविहीन बनेपछि बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका
काठमाडौँ- राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पतालअघिको सडक पेटीमा शिशुलाई जन्म दिएको घटना सार्वजनिक भएपछि यो विषयमा संघ, प्रदेश र जिल्लास्तर गरी तीन वटा छानबिन समिति गठन गरिएको छ। ती समितिले छानबिन प्रक्रिया पनि सुरु गरिसकेका छन्। छानबिन समितिले कार्यस्थलमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार, सफाइकर्मी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेलसँग सोधपुछ गरिसकेको अस्पताल […]

सिराज खान नेपालगन्ज, भदौ २६ गते । बाँके जिल्लामा गत आर्थिक वर्ष ०८२।०८३ मा एक सय ९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपालिका–३, मानपुरमा अवस्थित साइनिङ अस्पतालमा कु...

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले व्यवसाय विस्तारका विभिन्न महत्वपूर्ण योजना अघि सार्दै छैटौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारणसभामा अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना प्रस्तुत गर्दै अस्पतालको सेवा विस्तार, पूर्वाधार विकास, फार्मेसी शाखा विस्तार, सिटी हस्पिटल तथा एकीकृत क्यान्सर संस्थान स्थापनालगायतका योजना सार्वजनिक गरेका […] The post नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थानसम्मको योजना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
राजविराजको गजेन्द्र नारायण सिंह अस्पताल परिसरको मूल गेटबाहिर महिलाले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि अस्पतालले ६ कर्मचारीलाई निलम्बन गरेको छ ।अस्पतालले शुक्रबार एक पत्र जारी गर्दै घटनाको छानबिन पूरा नभएसम्मका लागि उनीहरूलाई कामकाजबाट हटाइएको जनाएको हो ।निलम्बनमा पर्नेमा डा. उषा देव, स्टाफ नर्स मनिषा कुमारी साह, स्टाफ नर्स सजन चौधरी, का.स. रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झा छन् ।अस्पतालले भदौ २५ गते सामाजिक सञ्जालमा सम्प्रेषित अस्पताल परिसरको मूल गेटबाहिर एक महिलाले ब
प्रधानमन्त्री बालेन शाहले चुनावमा बेला भोट माग्दा गोजीमा पैसा नहुनेले उपचार पाउनु पर्छ भनेका थिए । तर राजविराजको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालले पैसा नभएका कारण भर्ना नलिँदा बबिता पासवाले सडकमै बच्चा जन्माउनुपर्यो ।

काठमाडौं। उपचारका लागि अस्पताल पुगेकी गर्भवती महिलाले अस्पतालको मूलगेटमै शिशु जन्माएको घटनामा गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरीले चिकित्सक र नर्ससहित ६ जना कर्मचारीलाई कामकाजबाट हटाउने निर्णय गरेको छ। अस्पताल प्रशासनका अनुसार डा. उषा देव, स्टाफ नर्सद्वय मनिषाकुमारी साह र सजन चौधरी, कार्यालय सहयोगी (कास) रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई छानविन समितिको […]

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले व्यवसाय विस्तारको सम्बन्धमा महत्वपूर्ण कार्ययोजना अघिसार्दै छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।छैटौं साधारणसभा नर्भिकले व्यवसाय विस्तारका सम्बन्धमा मत्वपूर्ण योजनाहरु अघि सारेको हो । हस्पिटल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र बहादुर सिंहले आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना प्रस्तुत गर्दै नर्भिकको व्यवसाय विस्तारका महत्वपूर्ण योजनाहरु प्रस्तुत गर्नुभयो । […]

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले व्यवसाय विस्तारको सम्बन्धमा महत्त्वपूर्ण कार्ययोजना अघिसार्दै छैटौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । छैटौँ साधारणसभा नर्भिकले व्यवसाय विस्तारका सम्बन्धमा मत्वपूर्ण योजनाहरू अघि सारेको हो । हस्पिटल

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेर उद्धार गरिएका सप्तरीका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्। गत भदौ १९ गते सुरुङबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएका साह आठ दिनको उपचारपछि शुक्रबार साँझ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट डिस्चार्ज भएका हुन्। डिस्चार्जपछि साहले आफूले पुनः यस्तो दिन देख्न पाउँदा निकै खुसी लागेको […]

काठमाडौँ । भोटेकोशी बाढीका क्रममा हराइरहेकामध्ये नेपाली सेनाले आज ३० जनाको हवाई उद्धार गरेको छ । सैनिक मुख्यालयद्वारा जारी अपडेटअनुसार यससँगै सेनाद्वारा उद्धार गरिएकाको संख्या ४ हजार १३७ पुगेको छ । सेनाको टनेलमा खोज तथा उद्धार अभियानअन्तर्गत आज रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम तथा विदेशी टोलीसहित संयुक्त रूपमा खोज तथा उद्धार कार्य भइरहेको […]

काठमाडौँ, भदौ २६ गते । नेपाली सेनाले हिमबाढी प्रभावित इलाकाबाट हवाई साधनमार्फत हालसम्म ४ हजार १ सय ३७ जनाको उद्धार गरिएको जनाएको छ । जसमध्ये स्वदेशी ३ हजार ८ सय ५४ जना र विदेशी २ स...

काठमाडौँ। रसुवा बाढीमा परेको १० दिनपछि त्रिशूली ३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका सप्तरीका सञ्जय साह काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट डिस्चार्ज भएका छन्। गत भदौ १९ मा सुरुङबाट उद्धार गरेर उपचारका लागि काठमाडौँ ल्याइएका उनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अच्युतम लामिछानेले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाहिर महिलाले बच्चा जन्माएको घटनालाई लिएर सरकार असफल बनाउन विभिन्न व्यक्ति प्रयोग भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।...

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि त्यसबारे चर्को बहस भइरहेको छ । अस्पतालले उपचारका लागि भर्ना नलिएपछि पैसा अभावमा ती महिला अस्पतालबाहिरै सुत्केरी हुन बाध्य भएको परिवारजन तथा सांसदहरूले आरोप लगाएका छन् । राजविराज नगरपालिका–१४ की ३० वर्षीया बविता कुमारी पासवान प्रसव व्यथा लागेपछि बुधबार राति […]

काठमाडौँ। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले शिशु जन्माएको घटनामा बयान लिने काम सकिएको छ । घटनाको स्थलगत छानबिनका लागि गएको टोलीले ड्युटीमा खटिएकाहरूसँग शुक्रबार बयान लिएको हो । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार

Pokhara. The bodies of five more people who lost their lives in the Bhote Koshi-Trishuli flood have been managed in...

मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघसँगको सहकार्यमा मूल्याङ्कन गर्न लागेको हो।...

राजविराजमा एक महिलालाई अस्पतालले भर्ना नलिँदा सडकमै बच्चा जन्माएको घटना अहिले चर्चामा छ ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले ड्युटीमा रहेका कर्मचारीलाई जिम्मेवारीबाट हटाएर छानबिन सुरु गरेको छ।

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेपछि १० दिनमा उद्धार गरिका सञ्जय साह वीरेन्द्र सैनिक अस्पतालबाट शुक्रबार डिस्चार्ज भएका छन्। विनाशकारी बाढीपछि सुरुङमा फसेको १०औं दिनमा उनी र कवीर महर्जनलाई उद्धार गरी उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमामा राखिएको थियो । उपचारपछि उनी शुक्रबार डिस्चार्ज […]
२६ भदौ, काठमाडौं । भोटेकोशीको बाढीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव, तत्काल तथा दीर्घकालीन स्वास्थ्य आवश्यकताको पहिचान र स्वास्थ्य सेवा पुनःस्थापना तथा सुदृढीकरणका लागि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले विस्तृत स्वास्थ्य आवश्यकता तथा पुनःस्थापना मूल्याङ्कन गर्ने भएको छ। मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघसँगको सहकार्यमा गर्न लागेको मूल्याङ्कनले बाढी प्रभावित समुदाय, विशेषगरी जोखिममा रहेका तथा […]

काठमाडौं । भोटेकोशीको बाढीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव, तत्काल तथा दीर्घकालीन स्वास्थ्य आवश्यकताको पहिचान र स्वास्थ्य सेवा पुनःस्थापना तथा सुदृढीकरणका लागि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले विस्तृत स्वास्थ्य आवश्यकता तथा पुनःस्थापना मूल्याङ्कन गर्ने भएको छ। मन्त्रालयले
KATHMANDU: The Health Insurance Board has paid Rs 2.014 billion to 383 health institutions for approved claims under the Health Insurance Program. The payment was made to government, private and community hospitals providing services under the programme across various districts. According to the board, the amount covers approved claims that remained unpaid up to April […]

जेनेभा, भदौ २६ गते । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक पदबाट राजीनामा दिनुभएक...

काठमाडाैँ। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक पदबाट राजीनामा दिएकी छिन्। वित्तीय अनियमितताको आरोपमा अनुसन्धान भइरहेका बेला उनले सेप्टेम्बर ९ मा महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसससमक्ष

Kathmandu. Former Prime Minister of Bangladesh Sheikh Hasina's daughter Saima Wazed has resigned from the post of World Health Organization...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राजविराजमा महिलाले सडकमा बच्चा जन्माएको घटनाले समग्र स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दिएको टिप्पणी गरेकी छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले

विनय कर्णकल्याणपुर सप्तरी, भदौ २६ गते। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट बाहिरिएपछि सडक पेटीमा गर्भवती महिलाले बच्चा जन्माएको घटनाको सत्यतथ्य छानबिन गर्न गठित तीनवटा समि...
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर बबिता पासवानले बच्चा जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले ५ जना कर्मचारीलाई कामकाजबाट हटाएको छ ।२०८३ साल भदौ २५ गते गजेन्द्रनारायण सिंह अस्पताल परिसरको मूल गेटबाहिरै पासवानले बच्चा जन्माएको सम्बन्धी भिडियो सामाजिक सञ्जालमा सम्प्रेषित भएपछि अस्पतालले कारबाही गरेको हो ।उक्त घटनाका सम्बन्धमा अस्पताल प्रशासन तथा अन्य निकायहरूबाट छानबिन समिति गठन गरिएको छ ।घटनाको छानबिनका लागि गठित समितिहरूको अन्तिम प्रतिव
भदौ १० को रसुवा भोटेकोशी बाढीका कारण त्रिशूली ३ एको सुरुङभित्रै फसेर १० दिनपछि उद्धार भएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्।

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिरै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले आवश्यक छानबिन अघि बढाएको जानकारी दिएकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आकस्मिक, शून्य र

Kathmandu. Health and Food Sanitation Minister Nisha Mehta has informed that the government has initiated a necessary investigation into the...


काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर महिलाले प्रसूति गर्नुपरेको घटनाबारे छानबिन भइरहेको बताएकी छन्। छानबिनका क्रममा दोषी देखिए सम्बन्धित व्यक्तिमाथि कानुनअनुसार कारबाही गरिने उनले स्पष्ट पारेकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले शून्य तथा आकस्मिक समयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले घटनाबारे अस्पताल प्रशासनसँग २४ घण्टे स्पष्टीकरण माग […]
.png)
मन्त्री मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छिन्।...

Kathmandu, September 11 Minister for Health and Food Hygiene Nisha Mehta has said the government has taken seriously the incident in which a 30-year-old woman gave birth outside Gajendra Narayan Hospital in Rajbiraj, Saptari. Responding to questions raised by lawmakers during a meeting of the House of Representatives, Minister Mehta said ensuring the safety of […] The post Ministry takes Rajbiraj hospital incident seriously, Health Minister tells Parliament appeared first on OnlineKhabar English News.
सप्तरीको राजविराजस्थित सरकारी स्वामित्वमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल परिसरअगाडिको फुटपाथमा एक विपन्न महिलाले शिशुलाई जन्म दिनुपरेको अमानवीय र संवेदनशील घटनाले देशव्यापी रूपमा चर्चा पाएको छ ।सरकारी अस्पतालमा प्रसूति गराउन पुगेकी निरक्षर तथा विपन्न दलित परिवारकी महिलाले अस्पतालको ढोकानजिकै सडक पेटीमा बच्चा जन्माउनुपर्ने स्थिति सिर्जना हुनुले राज्यले सञ्चालन गरेको 'सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रम' को प्रभावकारिता एवं स्वास्थ्यकर्मीको व्यावसायिक नैतिकतामाथि नै ठूलो प्रश्नच

Kathmandu. The bodies of 1,385 people who lost their lives due to the Bhote Koshi flood have been found. The...
डा.कार्कीले यसमा समाधानको उपायहरू पनि सुझाएकी छन्।
काठमाडौँ- स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्न छानबिन टोली गठन गरी परिचालन गरिसकिएको जानकारी दिएकी छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समिति बैठकमा मन्त्री मेहताले घटना सार्वजनिक हुनेबित्तिकै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारको नेतृत्वमा पाँच सदस्यीय ‘एथिकल कमिटी’ र मन्त्रालयको ११ औँ तहका […]

स्वास्थ्य मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर महिलाले बच्चा जन्माएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएकी छन्।

Kathmandu. Minister of Health and Population Nisha Mehta has taken the delivery incident at Gajendra Narayan Singh Hospital in Rajbiraj...