राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गरिने
१५ जेठ, काठमाडाैं । नेपाल सरकारले राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गर्ने बताएको छ । नयाँ आर्थिक वर्षको बजेट भाषणका क्रममा डा. अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । फिन्टेक मार्केटप्लेस भनेको मोबाइल एप वा इन्टरनेटको माध्यमबाट थरीथरीका बैंक, ऋण, र बीमा सम्बन्धी सेवाहरू एकै ठाउँमा पाइने ‘डिजिटल वित्तीय बजार’ हो । त्यस्तै, अर्थमन्त्री […]

