शिक्षामा प्रणालीगत सुधार, उच्च शिक्षाको कोटामा वृद्धि
१५ जेठ, काठमाडौं । सरकारले शिक्षाको प्रणालीगत सुधार गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्दै शिक्षकको क्षमता परीक्षण गर्ने बताए । नवप्रवर्द्धन र सिपमूलक शिक्षा केन्द्रित हुने उनले घोषणा गरे । ‘शैक्षिक पूर्वाधार विकास गर्ने,’ उनले भने । शैक्षिक संस्थाको शौचालय सफा गर्ने योजना […]