Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुभएको छ। बजेटले ऊर्जा, सहकारी र पुँजी बजारमा संरचनागत सुधारका साथै निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय विद्युत् व्यापारमा सहभागी गराउने नीति अघि सारेको छ। सरकारले घाटामा रहेका सार्वजनिक संस्थानहरूको पुनर्संरचना गर्ने र राष्ट्रिय वाणिज्य बैंक जस्ता निकायमा पुँजी वृद्धि गर्ने घोषणा समेत गरेको छ।

Summary by Jayaman

4publishers
6headlines
Span: 14 hoursNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

सार्वजनिक संस्थानको पूँजी बृद्धि गर्ने सरकारको निर्णय

गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १५ गते । सरकारले सार्वजनिक संस्थानमा पूँजी बृद्धि र सरकारी शेयर गरेर भए पनि अवस्था मजबुत बनाउने जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर...

news6 publishers
Coverage

5 more headlines since

first · 5d agolatest · 5d ago
    1. पुँजी बजार सुधार, बैङ्किङ कसुर र सहकारी बचत फिर्ता

      काठमाडौँ, जेठ १६ गते । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बिमा, सहकारी, पुँजी बजार र उद्योग क्षेत्रलाई लक्षित दूरगामी नीतिगत सुधार घोषणा गरेको छ । बजेटले सर्वसाधारणको वित्तीय स...

    2. सुधारको जगमा ‘रूपान्तरण’

      काठमाडौँ, जेठ १६ गते । सुधारका दर्जनौँ कार्यक्रम समावेश गर्दै सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत व्यापक रूपान्तरणको घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले श...

    3. ऊर्जा क्षेत्रमा संरचनागत सुधार, निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय विद्युत् व्यापारमा सहभागिता

      काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत जलाशययुक्त जलविद्युत् आयोजनालाई उच्च प्राथमिकतामा राख्दै ऊर्जा क्षेत्रमा संरचनागत सुधार र निजी क्षेत्रको सहभागिता विस्तार गर्ने घोषणा गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला जलाशययुक्त आयोजना निर्माणलाई प्रोत्साहन गर्न विशेष व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार शतप्रतिशत निजी […]

    4. घाटामा रहेका सार्वजनिक उद्योग पुनर्संरचना गर्दै निजी लगानी भित्र्याइने

      काठमाडौँ- सरकारले सार्वजनिक संस्थानको व्यवस्थापन र लगानी संरचनामा निजी क्षेत्रको सहभागिता बढाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो व्यवस्था लागू गरिने बताएका हुन्। सरकारले सात ठूला सार्वजनिक उद्योगमा निजी क्षेत्रको सहभागिता बढाउने नीति लिएको छ। घाटामा रहेका वा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योगलाई पुनर्संरचना गर्दै उत्पादन तथा […]

    5. सार्वजनिक संस्थानलाई बलियो बनाउने सरकारको घोषणा

      काठमाडौं । सरकारले सार्वजनिक संस्थानलाई बलियो बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । बजेट वक्तव्य पढ्दै अर्थमन्त्रीले भने, ‘सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पुजी वृद्धि अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गर्नेछाैँ ।’ उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकका नेपाल सरकारको […]

Finance Minister Swarnim Wagle Presents Budget for Fiscal Year 2083/84 · K cha khabar