Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ बाट हटाउने अर्थमन्त्री वाग्लेको घोषणा

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’ बाट यथाशीघ्र बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उहाँले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर नेपालको छवि सुधार्ने बताउनुभयो। हाल नेपाल सम्पत्ति शुद्धीकरण निवारणका नियमहरू पूर्ण रूपमा पालना नगरेको भन्दै एसिया प्रशान्त समूह (एपिजी) को निगरानीमा रहेको छ।

Summary by Jayaman

4publishers
4headlines
Span: 35 minNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले

१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिष्टबाट यथासक्य छिटो बाहिर निकाल्नेछौं,’ अर्थमन्त्री वाग्लेले भने ।

Coverage

3 more headlines since

first · 5d agolatest · 5d ago
    1. नेपाललाई ‘ग्रे’ लिस्टबाट हटाउने

      काठमाडौं– सरकारले नेपाललाई ग्रे लिष्टबाट हटाउने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । नेपाल सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा पालना गर्नुपर्ने नियम पालना नगरेको भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को एसिया प्रशान्त समूह (एपिजी) ले ग्रे सूचीमा राखेको छ […]

    2. सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट नेपाललाई छिटै बाहिर निकाल्ने घोषणा

      काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट छिट्टै बाहिर निकाल्ने घोषणा गरेको छ । शुक्रबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने घोषणा गरेका हुन् । ‘नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे

      Ratopati logoRatopatiPrivatestory4 publishers
    3. नेपाललाई ग्रे लिस्टबाट छिट्टै बाहिर निकाल्ने सरकारको प्रतिबद्धता

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट यथाशीघ्र बाहिर निकाल्ने बताएका छन् ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
Finance Minister Swarnim Wagle Pledges to Remove Nepal from FATF Grey List · K cha khabar