_hdzzD6T0Uu.jpg)
फास्ट ट्र्याकलाई १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन
काठमाडौँ । सरकारले काठमाडौँ तराई द्रुत मार्गमा (फास्ट ट्र्याक) का लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम
