
२ करोडसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशत अनुदान दिने पाइलट कार्यक्रम
काठमाडौँ । सरकारले ठुला किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेट मार्फत ल्याएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले न्यूनतम २ करोडसम्म पुँजी लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने पाइलट

