
नयाँ चलचित्र हल खोल्नेलाई १० वर्ष कर छुट
काठमाडौँ । सरकारले नयाँ चलचित्र हल खोल्नेलाई सुरुका १० वर्ष कर छुट दिने भएको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
