
कोशीका उद्योगी व्यवसायीको प्रतिक्रिया : निजी क्षेत्रको माग सम्बोधन भयो, अब कार्यान्वयनमा चुनौती
विराटनगर : औद्योगिक नगरी कोशीका उद्योगी तथा व्यवसायीहरूले सङ्घीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । निजी क्षेत्रले उठाउँदै आएका धेरैजसो मागहरू बजेटमार्फत सम्बोधन भएको निजी क्षेत्रका अगुवाले बताएका

