भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न १ अर्व ५३ करोड
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १५ गते । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि १ अर्व ५३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम बाग्ले...
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि १ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरिएको जानकारी दिनुभएको हो। बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रियालाई अगाडि बढाउने विषय पनि समावेश गरिएको छ।
Summary by Jayaman

गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १५ गते । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि १ अर्व ५३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम बाग्ले...
2 more headlines since

काठमाडौँ । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि १ अर्ब ५३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदका प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । उनले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण