
बजेट २०८३/८४: विदेशमा रहेका नेपालीको सीप र पुँजी सदुपयोग गरिने
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि ‘डायस्पोरा’को सीप, पुँजी र सञ्जालको सदुपयोग गर्ने लक्ष्य राखेको छ । आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सौम्य शक्तिको विस्तार गर्दै
