श्रमिक र रोजगारदाता श्रमिक श्रम रजिष्ट्रिमा आबद्ध हुनुपर्ने
१५ जेठ, काठमाडौं । सरकारले श्रमिक र रोजगारदातालाई अनिवार्य रूपमा श्रम रजिष्ट्रीमा आबद्ध हुने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै श्रमिक र रोजगारदातालाई अनिवार्य रूपमा श्रम रजिष्ट्रिमा आबद्ध हुने व्यवस्था गर्ने व्यवस्था गरेको बताएका हुन् ।
