Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 29 Maylast: 29 May

विपक्षी सांसदद्वारा बजेटको आलोचना, वास्तविक नभएको टिप्पणी

विपक्षी दलका सांसदहरूले सरकारले सार्वजनिक गरेको नयाँ बजेट अवास्तविक रहेको भन्दै आलोचना गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट योजना आयोगले तोकेको सीमाभन्दा बढी भएको टिप्पणी गरे। उनले यो बजेट वितरणमुखी भएको र आर्थिक स्थिरताभन्दा पनि आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेको आरोप लगाए।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

पूर्वअर्थमन्त्री पुन भन्छन्- स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर वितरणमुखी बजेट ल्याइयाे

काठमाडौं । नेकपाका सांसद वर्षमान पुनले बजेट आकारमा निक्कै ठुलो भएको बताएका छन्। सरकारले बजेट सार्वजनिक गरेपछि सञ्चारकमीहरुसँग कुरा गर्दै बजेट मिश्रित खालको आएको प्रतिक्रिया दिए। पूर्वअर्थमन्त्री समेत रहेका पुनले भने, ‘यो बजेट निकै ठुलो देखियो, वास्तविक देखिएन। योजना आयोगले तोकेको सिलिङ २० खर्ब वरिपरि थियो। त्यसमा डेढ खर्बभन्दा बढी बढाइएको छ।’ सरकारले स्थानीय तहको […]

Coverage

1 more headline since

  1. बजेटबारे विपक्षी सांसदले भने- वास्तविक देखिएन, जनतालाई निराश बनायो

    काठमाडौं– विपक्षी दलका सांसदहरूले सरकारले ल्याएको बजेट वास्तविक नदेखिएको टिप्पणी गरेका छन् । शुक्रबार बजेट आएपछि सञ्चारकर्मीसंग कुरा गर्दै उनीहरूले अहिलेको बजेटका आधार निकै बढी रहेकाले वास्तविक नदेखिएको जनाएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले योजना आयोगको सिलिङ भन्दा बढी आएको बजेट वास्तविक नदेखिएको बताए । उनले अर्थतन्त्रले धान्ने नसक्ने गरी वितरणमुखी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.