Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 13 Jullast: 13 Jul

राष्ट्रिय योजना आयोगले २५ वर्षे ‘भिजन २०५०’ को अवधारणा तयार गर्ने

राष्ट्रिय योजना आयोगले आगामी २५ वर्षको दीर्घकालीन विकास मार्गचित्र तयार गर्न ‘भिजन २०५०’ को अवधारणामा काम सुरु गर्ने भएको छ। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र सचिव रविलाल पन्थले आगामी आर्थिक वर्षको कार्ययोजनाबारे जानकारी दिनुभएको हो। सो अवसरमा पदाधिकारीहरूले आयोगको भूमिका सुझाव दिनेमा मात्र सीमित भएको र कार्यान्वयनको पाटो फितलो रहेको भन्दै गुनासो समेत व्यक्त गर्नुभयो।

2 publishers · 3 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

योजना आयोगको गुनासो : हाम्रो काम सुझाव दिने मात्रै भयो, कार्यान्वयन भएन

काठमाडौँ । राष्ट्रिय योजना आयोगले मुलुकको आगामी २५ वर्षको विकास मार्गचित्र समेटिएको ‘भिजन २०५०’ को अवधारणामा काम सुरु गर्ने भएको छ। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा आयोगका उपाध्यक्ष डा.गुणाकर भट्ट र सचिव रविलाल पन्थले आयोगको

story3 publishers
Coverage

2 more headlines since

first · 13 Jullatest · 13 Jul
  1. २५ वर्षे ‘भिजन २०५०’ तयार गर्दै राष्ट्रिय योजना आयोग

    काठमाडौँ, असार २९ गते ।राष्ट्रिय योजना आयोगले आगामी २५ वर्षको दीर्घकालीन विकास मार्गचित्र तयार गर्न ‘भिजन २०५०’ को अवधारणामा काम शुरु गर्ने तयारी गरेको छ । आयोगका उपाध्यक्ष डा.गुणा...

  2. २५ वर्षे विकासको मार्गचित्र कोर्न योजना आयोगले ‘भिजन २०५०’ को अवधारणामा काम सुरु गर्ने

    काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी २५ वर्षको दीर्घकालीन विकास मार्गचित्र तयार गर्न ‘भिजन २०५०’ को अवधारणामा काम सुरु गर्ने तयारी गरेको छ। आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले आयोगको आगामी आर्थिक वर्षको कार्ययोजनामै आगामी २५

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.