किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ : राष्ट्रपति पौडेल
‘किसानको मुस्कानमा राष्ट्रको खुुसी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको हुन्छ । तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्दछ ।’
राष्ट्रपति रामचन्द्र पौडेलले देशको समृद्धिका लागि राज्यले कृषकको सम्मानलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा शुक्रबार आयोजित 'राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार' कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषि नै मुलुकको समृद्धिको प्रमुख आधार भएको उल्लेख गर्नुभयो। किसानको मुस्कान र प्रगतिमा नै राष्ट्रको खुसी लुकेको भन्दै उहाँले कृषकको उत्थानमा जोड दिनुभयो।
Summary by Jayaman
‘किसानको मुस्कानमा राष्ट्रको खुुसी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको हुन्छ । तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्दछ ।’
4 more headlines since
-original.jpg)
काठमाडौँ, जेठ १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । राष्ट्रपति पौडेलले कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा शुक्रबा...

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आज आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । “किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गासिएको हुन्छ, तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले […]

राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा शुक्रबार आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको हुन्छ, तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्दछ’, उनले भने । मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएको