Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाको आवेदन

चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ। उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले वैशाख ३० देखि जेठ १३ गतेसम्म दरखास्त आह्वान गरेको थियो। आवेदन दिनेहरूमा आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी समेत रहेका छन्। अब सिफारिस समितिले प्राप्त आवेदनहरूका आधारमा उपयुक्त उम्मेदवारको छनोट प्रक्रिया अगाडि बढाउनेछ।

Summary by Jayaman

TopicsEducation
3publishers
3headlines
Span: 1 hourNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाको आवेदन

काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ । आयोगको उपाध्यक्षका लागि दरखास्त दिने अन्तिम दिन १३ जेठसम्म १० जनाको आवेदन परेको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठन सिफारिस समितिले जनाएको छ । समितिले ३० वैशाखबाट १३ जेठसम्म चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि इच्छुक व्यक्तिहरूबाट दरखास्त माग गरेको थियो । […]

Coverage

2 more headlines since

first · 6d agolatest · 6d ago
    1. चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाको आवेदन

      काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ । रिक्त उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार दरखास्तका लागि तोकिएको समय जेठ १३ भित्र १० जनाको दरखास्त

      Ratopati logoRatopatiPrivatestory3 publishers
    2. चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाको दरखास्त, को–कोले दिए ?

      १५ वैशाख, काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि १० जनाको दरखास्त परेको छ । उपाध्यक्ष पदमा नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार दरखास्तका लागि तोकिएको अवधी १० जनाको दरखास्त परेको छ । यसअघि चार वर्ष उपाध्यक्ष भएर काम गरेका प्राडा श्रीकृष्ण गिरीले पनि दरखास्त हालेका छन् । तत्कालीन स्वास्थ्य तथा […]

Ten Candidates Apply for Vice-Chairperson of Medical Education Commission · K cha khabar