जयकुमारनाथ शाह मेमोरियल यू–१६ क्रिकेट १९ जेठदेखि
१५ जेठ, काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा हुने तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह मेमोरियल यू–१६ इन्टर स्कूल क्रिकेट प्रतियोगिता’ जेठ १९ गतेदेखि सुरु हुने भएको छ। शुक्रबार होटल स्मार्ट, धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रतियोगिताको मिति सार्वजनिक गर्नुका साथै ट्रफी अनावरण तथा मुख्य प्रायोजकसँग सम्झौता गरिएको हो । प्रतियोगिता जेठ १९ गतेदेखि २५ गतेसम्म […]

