
क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठनका २० जना नेकपामा प्रवेश
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु(क्रान्तिकारी)का उपाध्यक्ष नेत्र शाही सहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टी(नेकपा) प्रवेश गरेका छन् । प्रवेश गर्नेमा सचिवहरू नरबहादुर कुमाल, नवराज विक, कोषाध्यक्ष लक्ष्मण विक सहित २० जना रहेका छन्
