Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 3d ago

सङ्खुवासभामा सुख्खा पहिरोले खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा शुक्रबार दिउँसो सुख्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुङ्गा र गेग्रान खसेपछि करिब १५ मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोका कारण उत्तर-दक्षिण कोशी राजमार्गमा यातायात सेवा ठप्प भएको छ। सडक खुलाउनका लागि आवश्यक पहल भइरहेको प्रहरीले जानकारी दिएको छ।

Summary by Jayaman

5publishers
6headlines
Span: 1d 4hNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

सङ्खुवासभामा सुख्खा पहिरो, उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

१६ जेठ, सङ्खुवासभा । उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका- ४ मा सुख्खा पहिरो खसेको छ । खाँदबारी -किमाथाङ्का सडकखण्डमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । माथिबाट खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए । सडकमा खसेको ठूला-ठूला ढुङ्गासहितको सुख्खा पहिरोले सडक अवरुद्ध भएको […]

Coverage

5 more headlines since

first · 5d agolatest · 4d ago
    1. सुक्खा पहिरोले किमाथाङ्का सडक अवरुद्ध

      खाँदबारी (सङ्खुवासभा), जेठ १७ गते । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।शुक्रबार...

    2. सुख्खा पहिरोले शुक्रबारदेखि खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध

      सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबार दिउँसो सडकमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुङ्गा, माटो तथा गेग्रान खसेपछि उक्त सडकखण्डमा यातायात सेवा ठप्प

      Ratopati logoRatopatiPrivatestory6 publishers
    3. सुक्खा पहिरोले शुक्रबारदेखि खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध

      १७ जेठ, सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबार दिउँसो सडकमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुङ्गा, माटो तथा गेग्रान खसेपछि उक्त सडकखण्डमा यातायात सेवा ठप्प भएको हो । पहिरोले करिब १५ मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेसँगै […]

    4. सुख्खा पहिरोले शुक्रबारदेखि खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध

      खाँदबारी– सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबार दिउँसो सडकमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुङ्गा, माटो तथा गेग्रान खसेपछि उक्त सडकखण्डमा यातायात सेवा ठप्प भएको हो । पहिरोले करिब १५ मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेसँगै उक्त मार्ग हुँदै […]

    5. शुक्रबारदेखि खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध

      सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs6 publishers
Dry Landslide Blocks Khandbari-Kimathanka Road Section in Sankhuwasabha · K cha khabar