Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

एभरेस्ट टुरिजम अवार्ड २०२६ सम्पन्न, पेर्टेम्बा शेर्पालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

नेपालको पर्यटन र पर्वतारोहण क्षेत्रमा योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै काठमाडौँमा ‘एभरेस्ट टुरिजम अवार्ड २०२६’ सम्पन्न भएको छ। पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरियो। कार्यक्रममा साहसिक पर्यटन र सामाजिक क्षेत्रमा उल्लेखनीय भूमिका खेल्ने विभिन्न व्यक्तिहरूलाई समेत कदर गरिएको थियो।

Summary by Jayaman

3publishers
3headlines
Span: 22 hoursNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

‘एभरेस्ट टुरिजम अवार्ड २०२६’ सम्पन्न, पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’

काठमाडौँ । राजधानी काठमाडौँमा ‘एभरेस्ट टुरिजम अवार्ड २०२६’ एक विशेष समारोहका बिच भव्य रूपमा सम्पन्न भएको छ । पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा नेपालको पर्यटन, पर्वतारोहण र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने

story3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 4d ago
    1. एभरेस्ट टुरिजम अवार्ड २०२६ काठमाडौंमा सम्पन्न

      काठमाडौं – एभरेस्ट टुरिजम अवार्ड २०२६ पूर्व राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न भएको छ। सन् १९७५ मा दक्षिण-पश्चिम मार्गबाट सगरमाथाको शिखरमा पहिलो सफल आरोहण टोलीसँगै पुगेर इतिहास रचेका पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । पर्यटन क्षेत्रमा पुर्‍याएको योगदान कदर स्वरुप शेर्पालाई अवार्डसहित ५१ हजार एक सय ५१ रुपैयाँ र […]

    2. ‘एभरेस्ट टुरिजम अवार्ड’ सम्पन्न, पेर्टेम्बालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’

      मुलुकको पर्यटन प्रवर्द्धन र साहसिक पर्यटनमा योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै ‘एभरेस्ट टुरिजम अवार्ड २०२६’ राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatearts3 publishers
Everest Tourism Award 2026 Held, Pertemba Sherpa Honored with Lifetime Achievement · K cha khabar