StoryNE onlyfirst: 5d agolast: 5d ago
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार गरी नेपाल ल्याइँदै
भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट ५०० जना नेपालीको उद्धार गरिएको छ। लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले भारतीय प्रहरीको सहयोगमा गएराति उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएका नेपालीहरूलाई अहिले नेपाल ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
Summary by Jayaman
2publishers
2headlines
Span: 4 hoursNE onlyUpdated 5d ago
Covered by
Coverage
1 more headline since

भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
काठमाडौं । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५०० नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । गएराति भारतीय प्रहरीको सहयोगमा कुशीनगरमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोली भारत गएर