Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

कञ्चनपुरको महाकाली नदीमा डुबेर एक वृद्धको मृत्यु

कञ्चनपुरको दोधारा चाँदनीस्थित महाकाली नदीमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका–१० का ६३ वर्षीय टोपबहादुर थापामगर रहेका छन्। इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक कृष्ण सोनीका अनुसार माछा मार्ने क्रममा नदीमा डुबेर उनको मृत्यु भएको हो। प्रहरीले घटनास्थलको मुचुल्का गरी शव आफन्तको जिम्मा लगाउने तयारी गरेको छ।

Summary by Jayaman

3publishers
3headlines
Span: 41 minNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

महाकालीमा डुबेर एक जनाको मृत्यु

कञ्चनपुरको दोधारा चादँनीमा महाकाली नदीमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ।

social-affairs3 publishers
Coverage

2 more headlines since

first · 5d agolatest · 5d ago
    1. महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

      महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक कृष्ण सोनीका अनुसार महाकाली नदीमा माछा पार्ने क्रममा दोधारा चाँदनी नगरपालिका–१० का ६३ वर्षीय टोपबहादुर थापामगरको मृत्यु भएको हो । ‘घटनास्थल पुगेर थप जानकारी लिएका छौँ,’ उनले भने, ‘सबै प्रक्रियापछि शव आफन्तको जिम्मा लगाइनेछ […]

    2. महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

      कञ्चनपुरको दोधारा चादँनीमा महाकाली नदीमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रहरी निरीक्षक कृष्ण सोनीका अनुसार महाकाली नदीमा माछा पार्ने क्रममा दोधारा चादँनी नगरपालिका–१० का ६३ वर्षीय टोपबहादुर थापामगरको मृत्यु भएको हो । ‘घटनास्थल पुगेर थप जानकारी लिएका छौं’, उनले भने, ‘सबै प्रक्रियापछि शव आफन्तको जिम्मा लगाइनेछ ।’

      Lokaantar logoLokaantarPrivatestory3 publishers
Man Drowns While Fishing in Mahakali River in Kanchanpur · K cha khabar