Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

काठमाडौंमा मेरुदण्डको इन्टरभेन्सनल पेन म्यानेजमेन्ट सम्बन्धी विशेष चिकित्सा शिक्षा सम्पन्न

अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेजको आयोजनामा काठमाडौंमा इन्टरभेन्सनल पेन म्यानेजमेन्ट सम्बन्धी निरन्तर चिकित्सा शिक्षा कार्यक्रम सम्पन्न भएको छ। डा. तीर्थराज भण्डारीको नेतृत्वमा भएको उक्त कार्यक्रममा ढाड तथा मेरुदण्डको समस्याका आधुनिक उपचार विधिबारे छलफल गरिएको थियो। विशेषज्ञहरूले दुखाइ व्यवस्थापनका लागि एक्युपन्चर र फिजियोथेरापी जस्ता विषयमा आफ्ना प्रस्तुति दिएका थिए।

Summary by Jayaman

TopicsKathmandu
2publishers
2headlines
Span: 18 hoursNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

मेरुदण्डको इन्टर्भेन्सनल पेन व्यवस्थापनमा विशेष सीएमई सम्पन्न

काठमाडौं । अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेज (ANIAS) को आयोजनामा इन्टर्भेन्सनल पेन व्यवस्थापन विषयक विशेष निरन्तर चिकित्सा शिक्षा (CME) कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँमा आयोजित उक्त कार्यक्रममा ढाड दुखाइ तथा मेरुदण्डसम्बन्धी समस्याको आधुनिक उपचार,

story2 publishers
Coverage

1 more headline since

    1. मेरुदण्डको इन्टरभेन्सनल पेन म्यानेजमेन्ट विशेष चिकित्सा शिक्षा सम्पन्न

      काठमाडौं । अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेज (ANIAS) को आयोजनामा “Interventional Pain Management” (इन्टरभेन्सनल पेन म्यानेजमेन्ट) विषयक विशेष निरन्तर चिकित्सा शिक्षा (CME) कार्यक्रम सम्पन्न भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा ढाड दुखाइ तथा मेरुदण्डसम्बन्धी समस्याको आधुनिक उपचार, एक्युपन्चर र फिजियोथेरापीमार्फत दुखाइ व्यवस्थापनलगायत विषयमा विशेषज्ञ चिकित्सकहरूले प्रस्तुति दिएका थिए। कार्यक्रमममा यस अस्पतालमा डा. तीर्थराज भण्डारीको नेतृत्वमा […]

Medical Education Program on Interventional Pain Management Held in Kathmandu · K cha khabar