Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने भ्रमणका लागि नेपाल आउँदै

अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने भ्रमणका लागि आज काठमाडौं आइपुग्दै छिन्। उनले नेपालस्थित अमेरिकी दूतावासद्वारा आयोजित ‘एसेन्ट समिट २०२६’ मा सहभागी हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने उनी सबैभन्दा उच्च अमेरिकी कूटनीतिज्ञ हुन्।

Summary by Jayaman

2publishers
4headlines
Span: 23 hoursNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

अमेरिकी उपविदेशमन्त्री रोजर्स आज नेपाल आउँदै

काठमाडौँ, १६ जेठ । अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने भ्रमणका लागि आज साँझ नेपाल आउँदै छिन्। हिजो भारत आइपुगेकी उनी उतैबाट नेपाल आउन लागेकी हुन्। वर्तमान बालेन सरकार गठन भएपछि

story4 publishers
Coverage

3 more headlines since

first · 4d agolatest · 4d ago
    1. अमेरिकी उपविदेशमन्त्री साराको नेपाल भ्रमण : के–के छन् कार्यक्रम ?

      काठमाडौँ । अमेरिकी कूटनीति र सार्वजनिक मामिला हेर्ने उपविदेशमन्त्री सारा बी. रोजर्स एसेन्ट समिटमा सहभागी भएकी छन् । हिजो साँझ नेपाल आइपुगेकी उपविदेशमन्त्री रोजर्सले एसेन्ट समिट २०२६ मा प्रमुख अतिथिको रूपमा विशेष सम्बोधन गर्नेछिन् । भोलिसम्म नेपालमा रहने उनले

      Ratopati logoRatopatiPrivatestory4 publishers
    2. अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाडौंमा (तस्वीरहरू)

      १३ चैतमा वालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन् ।

    3. अमेरिकी उपविदेशमन्त्री सारा आज नेपाल आउँदै

      १६ जेठ, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै छिन् । नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि नेपाल भ्रमण गर्न लागेकी उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन् । नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख […]

US Under Secretary Sarah B. Rogers Arrives in Nepal for Visit · K cha khabar