Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

गैँडाकोटमा बाबुद्वारा छोराको हत्या, ६३ वर्षीय डम्बर गिरी पक्राउ

नवलपुरको गैँडाकोट नगरपालिका-१५ चिन्तामणि टोलमा ६३ वर्षीय डम्बर गिरीले आफ्नै ४३ वर्षीय छोरा शंकर गिरीको हत्या गरेका छन्। शनिबार राति घरायसी विवादका क्रममा डम्बरले छोरामाथि खुर्पा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनिल पण्डितले जानकारी दिए। खुर्पा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका शंकरको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले आरोपित बाबुलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Summary by Jayaman

5publishers
5headlines
Span: 11 hoursNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

गैंडाकोटमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या

१७ जेठ, चितवन । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् । प्रहरीका अनुसार ६३ वर्षीय डम्मर गिरीले गएराति अन्दाजी १० बजे ४३ वर्षीय छोरा शंकर गिरीको हत्या गरेका हुन् । घरायसी विवादमा उनले छोरामाथि धारिलो हतियार (खुर्पा) प्रहार गरेका थिए । खुर्पा प्रहारबाट टाउकोमा गम्भीर […]

Coverage

4 more headlines since

first · 3d agolatest · 2d ago
    1. बाबुको खुर्पा प्रहारबाट छोराको मृत्यु

      नवलपरासी। नवलपरासी (पूर्व) मा घरायसी विवादका क्रममा बाबुले खुर्पा प्रहार गर्दा आफ्नै छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल पण्डितका अनुसार गैँडाकोट–१५, चिन्तामणि टोल निवासी ६३ वर्षीय डम्बर गिरीले शनिबार राति ४३ वर्षीय छोरा शंकर गिरीमाथि खुर्पा प्रहार गरेका थिए। खुर्पा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका […]

    2. घरायसी झगडामा वृद्ध बुबाले गरे ४३ वर्षीय छोराको हत्या

      रूपन्देही । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१५ मा ६३ वर्षीय बुवाले गरे ४३ वर्षीय छोराको हत्या गरेका छन् । प्रहरीका अनुसार घरायसी विवाद हुँदा बुवाले धारिलो हतियार प्रहार गरी छोरोको हत्या गरेका छन् । सो वडाको चिन्तामणी टोलका ६३ वर्षीय डम्मर गिरीले ४३ वर्षीय छोरा शंकरमाथि खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ । खुर्पा प्रहारबाट टाउकोमा […]

    3. खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या

      शनिबार राति १० बजेतिर गैडाकोट नगरपालिका-१५ चिन्तामणि टोलमा ४३ वर्षीय शंकर गिरीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनिल पण्डितले जानकारी दिए।

      Setopati logoSetopatiPrivatesocial5 publishers
    4. धारिलो हतियार प्रहार गरी बाबुद्वारा छोराको हत्या

      बोमलाल गिरीनवलपुर, जेठ १७ गते । नवलपुरको गैँडाकोट नगरपालिका–१५ मा घरायसी विवाद हुँदा बाबुले छोराको हत्या गरेका छन्। गैँडाकोटको चिन्तामणि टोलका ६३ वर्षीय डम्बर गिरीले धारिलो हतियार...

Father Arrested for Killing Son with Sharp Weapon in Gaidakot · K cha khabar