Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

बजेट कार्यान्वयन हुँदैन भन्ने चार दशकको भाष्य चिर्छौं : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले असाधारण काम गरेको दाबी गरेका छन्। आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘बजेट कार्यान्वयन हुँदैन’ भन्ने चार दशकदेखिको भाष्यलाई यसपटक चिर्ने बताए। उनले यस वर्षको बजेट कार्यान्वयन हुनेमा विश्वस्त रहन आग्रह गर्दै सरकारले सोही अनुसारको तयारी गरेको जानकारी दिए।

Summary by Jayaman

2publishers
2headlines
Span: 2 hoursNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

यसपालि बजेटमा असाधारण काम गरियो : अर्थमन्त्री वाग्ले

बजेट कार्यान्वयन हुँदैन भन्ने चार दशकदेखिको भाष्यलाई यसपालि चिर्ने गरी काम गरिएको अर्थमन्त्री वाग्लेकाे भनाइ छ ।

Coverage

1 more headline since

    1. बजेट कार्यान्वयन हुँदैन भन्ने चार दशकको भाष्य चिर्छौं : अर्थमन्त्री वाग्ले

      काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले असाधारण काम गरेको दाबी गरेका छन्। बजेट सार्वजनिक भएको भोलिपल्ट आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘बजेट कार्यान्वयन हुँदैन’ भन्ने चार दशकदेखिको भाष्यलाई

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
Finance Minister Wagle Vows to Break Narrative on Budget Implementation Failure · K cha khabar