Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

भत्ता बाँडेर गरिबी अन्त्य गर्ने पुरानो शैली परिवर्तन गर्छौँ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भत्ता बाँडेर गरिबी अन्त्य गर्ने ३० वर्ष पुरानो शैलीलाई सरकारले परिवर्तन गर्न खोजेको बताउनुभएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले न्यून वर्गलाई शिक्षा, स्वास्थ्य र रोजगारीमार्फत माथि उठाउनुपर्नेमा जोड दिनुभयो। उत्पादन र उद्यमशीलताका माध्यमबाट नागरिकलाई मध्यम वर्गमा उकास्ने लक्ष्य बजेटले लिएको उहाँको भनाइ छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 1 hourNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

गरिबी भन्ने ३० वर्षे प्याराडाइमलाई हामीले तोड्न खोजेको हो : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गरिबी भन्ने ३० वर्षे प्याराडाइमलाई आफूहरूले तोड्न खोजेको बताएका छन् । आइतबार सिँहदरबारमा पत्रकारको प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले सो बताएका हुन् । ‘गरिबी भन्ने ३० वर्षे प्याराडाइमलाई हामीले तोड्न खोजेको हो, यो अहिलेसम्मको न्यारेटिभ के भयो भने गरिबी भन्या चाहिँ भत्ता बाँडेर अन्त्य गरिन्छ भन्ने यो ३० वर्षे प्याराडाइमलाई […]

Coverage

1 more headline since

    1. भत्ता बाँड्ने मोडेल तिरस्कार गरेकै हो : अर्थमन्त्री वाग्ले

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भत्ता बाँडेर गरिबी अन्त्य गरिने भाष्यलाई तोड्नै खोजेको बताएका छन् ।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले न्यून वर्गलाई उठाउने गरी बजेट ल्याइएको स्पष्टीकरण दिएका हुन् ।‘गरिबी भनेको भत्ता बाँडेर अन्त्य गरिन्छ भन्ने भाष्यलाई तोड्नै खोजेको हो । नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी दिनुपर्‍यो । उत्पादन र उद्यममार्फत मध्यमवर्गमा उकास्न सके भने पो मध्यम वर्गमा चढाउन सकिन्छ। गरि

      Lokaantar logoLokaantarPrivatestory2 publishers
Finance Minister Swarnim Wagle Rejects Allowance-Based Poverty Alleviation Model · K cha khabar