Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

गण्डकी प्रदेश सरकारद्वारा राइड सेयरिङ सेवाको भाडादर निर्धारण

गण्डकी प्रदेश सरकारले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनको भाडादर निर्धारण गर्दै राइड सेयरिङ नियमावली कार्यान्वयनमा ल्याएको छ। मन्त्रिपरिषद् बैठकबाट नियमावली पारित भएसँगै प्रदेशभित्र चल्ने राइड सेयरिङ सेवाले कानुनी मान्यता पाएका छन्। नेपालमै पहिलो पटक प्रदेश तहबाट यस्तो सेवालाई वैधानिकता दिँदै भाडादर तोकिएको हो। पोखरामा बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो।

Summary by Jayaman

3publishers
4headlines
Span: 5 hoursNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

गण्डकी सरकारले तोक्यो राइड सेयरिङको भाडादर

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनहरुको भाडा तोकेको छ । दुई पांग्रे र चार पांग्रे साधनको भाडादर तोकिएको हो । प्रदेश सरकारले राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याएको छ

story4 publishers
Coverage

3 more headlines since

first · 4d agolatest · 4d ago
    1. राइड सेयरिङ विवादमा गण्डकी र सङ्घ सरकार आमने–सामने, प्रदेशले के गर्ला ?

      पोखरा । राइड सेयरिङ सम्बन्धी कानुनमा सङ्घ सरकार र गण्डकी प्रदेश सरकार आमने–सामने भएका छन् । यसअघि नै प्रदेश सरकारले नियमावली जारी गरेकोमा सङ्घ सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) को आर्थिक नियमावलीमार्फत राइड सेयरिङ सम्बन्धी

      Ratopati logoRatopatiPrivatestory4 publishers
    2. गण्डकी सरकारले राइड सेयरिङ नियमावली कार्याल्वयन गर्दै तोक्यो भाडादर

      काठमाडौं– गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनको भाडा तोक्ने निर्णय गरेको छ । राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित गर्दै प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको हो । दुई तथा चार पाङ्ग्रे सवारीसाधनको भाडादरसहित २२ वैशाखमा नियमावली पारित गरिएको थियो । गत साल ३१ वैशाखमा प्रदेशले पहिलो पटक उक्त नियमावली पारित गरे पनि संघ सरकारको […]

    3. गण्डकीमा राइड सेयरिङको भाडादर निर्धारण

      फडिन्द्र अधिकारीलेखनाथ, जेठ १७ गते । नेपालमै पहिलो पटक राइड सेयरिङलाई वैधता दिएको गण्डकी प्रदेश सरकारले यस सेवाका सवारीसाधनको भाडादर निर्धारण गरेको छ। गण्डकी प्रदेश राइड सेयरिङ (नि...

Gandaki Province Government Fixes Fares for Ride Sharing Services · K cha khabar