Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

चीनविरुद्ध कुशल भुर्तेलको शतक, नेपालले दियो ३१४ रनको विशाल लक्ष्य

नेपाली क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले चीनविरुद्धको खेलमा सानदार शतक प्रहार गरेका छन्। आइतबार भएको खेलमा भुर्तेलको शतकीय योगदानको मद्दतले नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। नेपालले निर्धारित ओभरमा ३१३ रन बनाएपछि चीनले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

Summary by Jayaman

TopicsChina
3publishers
4headlines
Span: 2 hoursNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarBaahrakhari logoBaahrakhari

चीनविरुद्ध कुशल भुर्तेलको शतक

detailheadline only4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 3d ago
    1. एसियन गेम्स छनोट : भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको सानदार जित

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only4 publishers
    2. कुशल भुर्तेलको शतकमा नेपालले दियो चीनलाई ३१४ रनको लक्ष्य

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers
    3. चीनविरुद्ध कुशल भुर्तेलको शतक

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers
Kushal Bhurtel Scores Century as Nepal Sets 314-Run Target for China · K cha khabar