Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

अमेरिकाबाट फर्किएका ७३ वर्षीय श्यामहरि मरहठ्ठाको विमानभित्रै मृत्यु

अमेरिकाबाट नेपाल फर्कदै गरेका ७३ वर्षीय श्यामहरि मरहठ्ठाको आइतबार टर्किस एयरलाइन्सको विमानभित्रै मृत्यु भएको छ। गोरखाको बारपाक सुलिकोट-२ घर भई हाल काठमाडौँको सामाखुसी बस्ने मरहठ्ठा बिहान ६:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्दा अचेत अवस्थामा भेटिएका थिए। गौशाला प्रहरी वृत्तका अनुसार उनी आफ्नी श्रीमतीसँगै यात्रा गरिरहेका थिए।

Summary by Jayaman

4publishers
4headlines
Span: 2 hoursNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

पत्नीसहित अमेरिकाबाट फर्किँदै थिए श्यामहरि, जहाजभित्रै मृत्यु

टिके ७२६ फ्लाइटमा सवार गोरखा बारपाक–०२ घर भई काठमाडौँ सामाखुशी बस्ने ७३ वर्षीय श्यामहरि मरठ्ठाको फ्लाइटभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Coverage

3 more headlines since

first · 3d agolatest · 3d ago
    1. अमेरिकाबाट फर्किएका ७३ वर्षीय श्याम मरहठ्ठाको विमानमै मृत्यु

      काठमाडौं । अमेरिकाबाट नेपाल फर्किएका ७३ वर्षीय श्याम मरहठ्ठाको विमानमै मृत्यु भएको छ। गोरखा घर भएका मरहठ्ठा आइतबार बिहान ६ः३५ बजे Tribhuvan International Airport मा अवतरण गरेको टर्किस एयरलाइन्सको उडानमा मृत अवस्थामा फेला परेका हुन्। प्राप्त जानकारीअनुसार मरहठ्ठा अमेरिकाबाट इस्तानबुल हुँदै काठमाडौं आएका थिए। विमान काठमाडौं अवतरण गरेपछि उनी अचेत अवस्थामा रहेको थाहा भएको थियो। […]

    2. अमेरिकाबाट फर्केका श्याम मरहठ्ठाको विमानमै मृत्यु

      काठमाडौँ । अमेरिकाबाट फर्केका ७३ वर्षीय पुरुषले विमानमै ज्यान गुमाएका छन् । आइतबार ६ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टर्किस एयरलाइन्सको विमानमा गोरखा घर भएका श्याम मरहठ्ठाको मृत्यु भएको हो । अचेत भएर उनको

      Ratopati logoRatopatiPrivatestory4 publishers
    3. गोरखा बारपाकका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु

      काठमाडौँ– गोरखाको बारपाक सुलिकोट–२ घर भएका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु भएको छ । अमेरिकाबाट आएको टर्किस एयरलाइन्सको विमानमा अचेत भेटिएका ७३ वर्षीय मरहठ्ठाको आज बिहान जहाजभित्रै मृत्यु भएको गौशाला प्रहरी बृत्तले जनाएको छ ।

Nepali Man Dies Onboard Turkish Airlines Flight From United States · K cha khabar