
टेक्सासमा नेपाल चिन्तन : सरकारले अभूतपूर्व जनमतको सदुपयोग गरोस्
काठमाडौँ । टेक्सासको ड्यालसमा शनिबार विभिन्न पेसा, व्यवसाय र विधाका गैर आवासीय नेपालीहरूको अभूतपूर्व जमघट रह्यो । त्यो जमघटको मूल चिन्ता थियो, देश बन्छ कि बन्दैन ? हिमालय खबर र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) टेक्सास च्याप्टरद्वारा
