Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 7h ago

प्रधानमन्त्री बालेनको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन विपक्षीको माग

प्रधानमन्त्री बालेनले सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर संसद्मा चर्को विरोध भएपछि विपक्षी दलहरूले उक्त भनाइ रेकर्डबाट हटाउन माग गरेका छन्। प्रधानमन्त्रीको बोलीले कूटनीतिक सङ्कट निम्त्याउन सक्ने भन्दै विपक्षी सांसदहरूले संसद्मा दबाब बढाउनुका साथै राजीनामा समेत मागेका छन्। परराष्ट्र मन्त्रालयले यस विषयमा स्पष्टीकरण दिए पनि विवाद साम्य भएको छैन।

Summary by Jayaman

4publishers
7headlines
1in last 24h
Span: 2 daysNE onlyUpdated 7h ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

सीमा विवादबारे प्रधानमन्त्री अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन विपक्षीको माग

सीमा विवादबारे प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि संसद्‌मै प्रश्न उठेको छ ।

Coverage

6 more headlines since

first · 2d agolatest · 7h ago
  1. 3–12 hours ago
    1. विपक्षीको वेल घेराउपछि सभामुखले २५ गतेसम्मका लागि स्थगन गरे संसद (भिडिओ)

      विपक्षीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान लिएका छन् ।

  2. Yesterday
    1. प्रधानमन्त्री बालेनको अभिव्यक्तिपछि सभामुखलाई दवाव: सांसद्ले सोधे-सभामुख महोदय, हामीले कहाँको जमिन फिर्ता दिने ?

      प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धिको अभिव्यक्तिले चौतर्फी दवाव बढेको छ ।

      Nagarik News logoNagarik NewsPrivatepolitics7 publishers
    2. राष्ट्रिय सभामा सांसदको एकै स्वर : प्रधानमन्त्री बालेनको अभिव्यक्ति आपत्तिजनक

      राष्ट्रिय सभा सदस्यहरूले एक स्वरले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारेको अभिव्यक्तिमा आपत्ति प्रकट गरेका छन् ।

    3. विपक्षी दलको निचोड- प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य, सदनमा आएर जवाफ दिनुपर्ने

      विपक्षी दलको बैठकले विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन शाहले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेको छ।

    4. प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलको बैठक जारी

      प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक अहिले बसिरहेको छ ।

    5. प्रधानमन्त्री बालेनको बोलीले सङ्कट बढ्ने सङ्केत, बचाउदेखि राजीनामाको मागसम्म

      प्रधानमन्त्री बालेनको सिमानासम्बन्धी अभिव्यक्तिलाई लिएर चर्को विवाद उत्पन्न भएपछि परराष्ट्र मन्त्रालयले दिएको प्रस्टीकरणले थामिएला विरोध? संसद्मा दबाव बढाउने विपक्षीको तयारी देखिन्छ।

      BBC News Nepali logoBBC News NepaliStateGBnepali7 publishers
Opposition Demands Removal of PM Balen's Border Remarks from Parliament Records · K cha khabar