ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश
मलेसियाको बायुमास ओभलमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। टस हारेर प…
Publisher
बिबिसी न्युज नेपाली
BBC's Nepali-language service, launched in 1969. Part of BBC World Service; since April 2014 funded from the UK TV licence fee (previously UK FCO Grant-in-Aid). Widely regarded as one of the most trusted impartial news sources for Nepali audiences. For ownership transparency: classify as foreign state-funded (UK) with statutorily protected editorial independence — NOT the Nepal state.
Stories BBC News Nepali covered alongside other publishers
मलेसियाको बायुमास ओभलमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। टस हारेर प…
नेपालमा जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको छ। गत वर्ष भदौ २३ र २४ गते भ्रष्टाचार र कुशासन विरुद्ध भएको सो आन्दोलनका क्रममा ७६ जनाको म…
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताबाट बढी मूल्य असुल्ने दुई जना ग्यास व्यवसायीलाई जनही ३ लाख रुपैयाँका दरले जरिवाना गरेक…
भदौ १० गते रसुवाको नेपाल-चीन सीमा क्षेत्रबाट भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १,३४४ जनाको मृत्यु भएको पुष्टि भएको…
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। प्रधानमन्त्री बालेन्…
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरूको पहिचानका लागि नेपाल प्रहरीले देशभर डीएनए नमूना सङ्कलन कार्य ती…
20+ headlines ingested

अमेरिकाको अलास्कास्थित बेरिङ सीमा पल्टिएको डुङ्गाबाट १५ वर्षे किशोरको मात्र जीवितै उद्धार भएको दृश्य हेर्नुहोस्।

जिम्बाब्वेको बाइट ब्रिजस्थित एउटा बगानछेउमा सुन्तला खान जम्मा भएका हात्ती र बाँदरको यो दृश्य हेर्नुहोस्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर ग्यास बिक्री गरेको भन्दै दुई जनालाई यो साता तीन-तीन लाख रुपैयाँ जरिवाना गरेको छ।

उद्धारकर्ताहरूले उक्त चितुवालाई 'डार्ट' प्रयोग गरेर लट्ठाउने सुई दिएका थिए। त्यसपछि ट्रकमा हाल्न खोज्दा चितुवा उद्धारटोलीका एक सदस्यमाथि जाइ लागेको हो।

त्रिशूली-भोटेकोशी बाढीका कारण विस्थापित भएर अस्थायी शिविरमा बस्दै आएका मानिसले आफू वरिपरिको वातावरण कसरी स्वास्थ्यकर बनाउन सक्छन् भन्ने उपाय समेटिएको एक भिडिओ।

आयोजकहरूका अनुसार 'ट्विन टावर'को आकृतिमा देखिएको प्रत्येक बत्तीले ९/११ हमलामा मारिएका प्रत्येक व्यक्तिको प्रतिनिधित्व गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साढे चार वर्षअघि आक्रमण गरेपछि रुस र युक्रेनबीच पूर्ण स्तरमा युद्ध चलिरहेको छ।

तुकाराम मुन्धेको विभागले थुप्रै 'क्विक कमर्स वेअर हाउसहरू' को इजाजतपत्र निलम्बन गरिसकेको छ भने कतिपय प्रतिबन्धित उत्पादनहरूलाई अप्रत्यक्ष रूपमा प्रोत्साहित गर्ने खालका विज्ञापनहरूमा काम नगर्न बलिवुड स्टारहरूलाई पत्राचार समेत गरेको छ।

एक शताब्दीअघि मकवानपुरको चुरियामाईमा पहिलो सुरुङ बनेयता नेपालमा ५०० किलोमिटर भन्दा धेरै सुरुङ बनिसकेको छ। के ती सुरुङ सुरक्षित छन्?

केही दिनयता बाहिर नै सिलिन्डर भरेर दैनिक पर्याप्त ग्यास आपूर्ति भइरहेको सरकार तथा उद्योगव्यवसायीको भनाइ तर बजारमा किन अझै सकस?

आशा एउटा शक्तिशाली भावना हो। कुराहरू भविष्यमा सुध्रिन सक्छन् भन्ने यो एउटा विश्वास हो। यसले आज हामीलाई अप्ठेरो परिस्थितिसँग लड्नका लागि शक्ति प्रदान गर्दछ।

कसैका लागि युद्ध, भूकम्प वा बाढीले घर भत्काएको हुन सक्छ। कहिलेकाहीँ तपाईँले अपर्झट घर छोड्नुपर्ने हुन सक्छ, त्यो बुझ्न गाह्रो हुन सक्छ। त्यस्तो अवस्थामा के गर्ने?

फिलिपिन्सको पलावनमा एउटा फेरीमा आगो लागेपछि भएको उद्धार प्रयासका दृश्य देखिने यो भिडिओ हेर्नुहोस्।

'आईफोन डुओ' भनिएको यो स्मार्टफोन पुस्तकजस्तो देखिन्छ र यो अहिलेसम्म सार्वजनिक आईफोनमध्ये सबैभन्दा ठूलो हो।

प्रविधिको विकास हुँदै जाँदा मानवजातिको अस्तित्व नै खतरामा पर्न सक्ने चेतावनी

प्रारम्भिक अध्ययनबाट प्रत्यक्ष रूपमा प्रभावित भएका बालबालिकाहरूको सङ्ख्या १२३३ रहेको छ जसमा ६३२ बालिका र ६०१ बालक रहेका छन्।

अब फाइनलमा नेपालको भेट अर्को सेमिफाइनल खेलको विजेता हङ्कङ वा यूएईसँग हुने छ।

फिलिपिन्सको एउटा लोकप्रिय पर्यटकीय क्षेत्रमा यात्रुवाहक पानीजहाजमा आगलागी भएपछि ८० जनाभन्दा बढी मानिस बेपत्ता भएका छन्।

होल्डिङ सेन्टरमा राखिएका महिलाहरूका लागि छुट्टै शौचालय र आवासदेखि गोपनीयताका कुरा निकै महत्त्वपूर्ण भएको त्यहाँ रहेका बाढीप्रभावित महिलाहरूले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।

पर्यटकका लागि गन्तव्य मानिएका ठाउँहरू सुरक्षित रहेको र बाटोको सुविधा सुनिश्चित गर्न आवश्यक रहेको पर्यटन क्षेत्रका जानकारहरूले बताएका छन्।