
लिपुलेक–लिम्पयाधुराबारे ईंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौंः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको लिपलेक लिम्पियाधुराको विवादबारे सरकारले ईंग्ल्यान्डसँग पनि कुरा गरेको बताएका छन्। यो विवाद ब्रिटिश इन्डियाले भारत छोडेदेखिको भएकाले ईंग्ल्यान्ड सरकारले पनि सरोकार राखनुपर्ने सरकारको धारणा रहेको उनको भनाइ छ। एमाले सांसद पद्मा अर्यालले लिपुलेक लिम्पियाधुराबारे भारत र चीनले गरेको नयाँ समझदारीबारे सरकारको धारणा मागेकी थिइन् । जवाफमा शाहले यो विषयमा […]
